Logo

Student Corner

घोडा

Written by: Yug Shrestha - 33034, Grade II

Posted on: 22 July, 2022

घोडा मलाई मन पर्ने जनावर हो । घोडा घरपालुवा जनावर हो । जङ्गली घाेडा पनि हुन्छन् । घोडाका चारवटा खुट्टा हुन्छन् । घाेडाका दुईवटा आँखा हुन्छन् र दुईवटा कान हुन्छन् । घोडाको एउटा टाउको नाक र पुछर हुन्छ । घोडाले घाँस, पराल खान्छ । घोडाको बच्चालाई  बछेडो भनिन्छ । घाेडा छिट्टो कुद्न सक्छ ।