Logo

Student Corner

शिक्षाको महत्त्व

Written by: Sabhya Marasini Pradhan - 30039, Grade V

Posted on: 19 July, 2022

शिक्षा धेरै  महत्त्वपूर्ण छ। यसले हाम्रो शब्दावली र हाम्रो सोचलाई सुधार गर्छ। बिना शिक्षा, हामीहरूलाई केही पनि थाहा हुँदैन र कोही हाम्रो साथी बन्न चाहँदैनन् । नयाँ कुराहरू सिकेर, हामी व्यापार वा जागिर सुरु गरेर पनि पैसा कमाउन सक्छौं। शिक्षाविना हामीलाई जागिर पाउन पनि गाह्रो हुन्छ । शिक्षाले पुस्तकहरू लेख्न र राम्रो व्यवसायी बन्न मद्दत गर्न सक्छ। शिक्षाविना हामीले कुनै पनि काम गर्न सक्दैनौँ । शिक्षा एकदमै महत्त्वपूर्ण छ।
धन्यवाद।