Logo

Student Corner

प्राकृतिक विज्ञान सङ्ग्रहालय घुमघाम

Written by: Yalam Dev Pradhan - 2028043, Grade III

Posted on: 21 January, 2020

 वि.सं. २०७६  जेठ २४ गते सोमबारको दिन हामी कक्षा ३ मा पठ्ने विद्यार्थीहरू प्राकृतिक विज्ञान सङ्ग्रहालय घुम्नका लागि  गएका थियौँ । हामीले त्यहाँँ धेरै जनावरहरू, बोटबिरुवाहरू र किराहरू पनि देख्यौँ । मलाई जनावरहरूमा कछुवा धेरै मन पर्‍यो । बोटबिरुवाहरूमा लालीगुराँस मन पर्‍यो । किराहरूमा गोब्रे किरा मन पर्‍यो । सङ्ग्रहालय भ्रमण गरिसकेपछि  हामीले खाजा खायौँ अनि स्कुल फर्कियौँ ।