Logo

Student Corner

मेरो देश

Written by: Nishkarsh Joshi - 28027, Grade VII

Posted on: 15 July, 2022

साना साना बालक हामी
धेरेै पढ्नु छ । 
पढी लेखी ठुलो भई 
देश बनाउनुछ ।

आज हामीले मिहेनत गरे
भोलि देश राम्रो हुन्छ ।
संसारमै सुन्दर देश 
नेपाल हाम्रो हुन्छ ।

बुद्ध,सीता भृकुटीकाे 
आदर्श हाे मेराे देश
गाैरव हुन्, गहना हुन्
बचाऊँ है आफ्नाे भेष ।