Logo

Student Corner

कुकुर

Written by: Aarav Shrestha - 34002, Grade I

Posted on: 15 July, 2022

मलाई मन पर्ने जनावर कुकुर हो । मेरो घरको कुकुरको नाम फुच्चे हो । फुच्चेलाई मासु भात मन पर्छ । म फुच्चेलाई बिस्कुट दिन्छु । मेरो कुकुरले मलाई धेरै माया गर्छ ।