Logo

Student Corner

घाेडा

Written by: Swopnil Amir Kansakar - 33046, Grade II

Posted on: 14 July, 2022

मलाई घाेडा मन पर्छ । घाेडा घरपालुवा जनावर हाे । घाेडाका चारओटा खुट्टा हुन्छन् । घाेडाका दुइटा आँखा हुन्छन् । घाेडाका दुइटा कान हुन्छन् । घाेडाकाे एउटा टाउकाे र पुच्छर हुन्छ । घाेडाले घाँस र दाना खान्छ । घाेडाका बच्चालाई बछेडा र बछेडी भनिन्छ । घाेडा बस्‍ने ठाउँलाई तबेला भनिन्छ । घाेडा चढ्दा रमाइलाे हुन्छ ।