Logo

Student Corner

बास्केट बल

Written by: Eshaan manandhar - 32036, Grade III

Posted on: 13 July, 2022

मलाई बास्केट बल खेल्न मन पर्छ।  बास्केट बल खेल्दा मलाई धेरै रमाईलो लाग्छ। बास्केट बलमा २ टिम हुन्छन्। यो खेल १० देखि १२ मिनेट सम्म खेलिन्छ। यो खेलमा एउटा टिममा ५-५ जना खेलाडीहरु हुन्छन्। बास्केट बल खेलमा बल बास्केटमा राख्‍नु पर्ने हुन्छ र त्यो बास्केट १० फिट माथि हुन्छ।  बास्केट बल म्याचमा एउटा रेफ्री पनि हुन्छ। 
बास्केट बल एउटा लोकप्रिय खेल पनि हो। र म मेरा साथीहरुसँग बास्केट बल खेल्न रुचाउँछु।