Logo

Student Corner

बाख्रा

Written by: Krishika Munankarmi - 33050, Grade II

Posted on: 12 July, 2022

मलाई बाख्रा मन पर्छ । बाख्रा घरपालुवा जनावर हाे । बाख्राका चारओटा खुट्टा हुन्छन् । बाख्राका दुइटा आँखा हुन्छन् । बाख्राका दुइटा कान हुन्छन् । बाख्राकाे एउटा टाउकाे र पुच्छर हुन्छ । बाख्राका बच्चालाई पाठा पाठी भनिन्छ । बाख्राले घाँस, खाेले आदि खान्छ । बाख्राहरू विभिन्न रङका र विभिन्न जातका हुन्छन् । कुनै राता, सेता, काला र कुनै लामा कान भएका अनि छाेटा कान भएका हुन्छन् ।