Logo

Student Corner

बाल दिवस

Written by: Aaryan Regmi - 30037, Grade V

Posted on: 11 July, 2022

आगामी मनाउने हाम्राे पर्व बाल दिवस । हामी भाद्र २९ गते बाल दिवस मनाउने छाैं । बाल दिवसको अर्थ बालबालिकाका लागि आयाेजना गरिने विशेष कार्यक्रमअन्तर्गत एक अधिकार हो । प्रत्येक बच्चाले आफ्नो अधिकार पाउनुपर्छ। हाम्रा शिक्षक तथा परिवारका सदस्यहरूले हामीलाई बाल
दिवस मनाउन मदत गर्नुहुनेछ। हरेक बच्चाले पढ्न, लेख्न, स्वस्थ खाना खान र स्वस्थ रहन नपाउनु बाल अधिकार हनन हाे । हामी बच्चाहरूको दिन सुखद् र मनाेरञ्जनात्मक तरिकाले खुसीसाथ मनाउँछौं।