Logo

Student Corner

बाघ

Written by: Nirvik Gurung - 32022, Grade III

Posted on: 29 June, 2022

मलाई मन पर्ने जनावर बाघ हाे । बाघ जङ्‍गलमा बस्‍ने जङ्‍गली जनावर हाे । बाघला‍ई जङ्‍गलकाे राजा पनि भनिन्छ । बाघले मासु खान्छ । बाघकाे शरीरमा खैराे र सुन्तला रङ मिसिएकाे राैँ हुन्छ । बाघ जङ्‍गली जनावर भएकाे हुनाले सबै जनावरलाई आक्रमण गर्छ । त्यसैले हामी बाघसँग जाेगिएर हिँड्नु पर्छ । बाघकाे बच्चालाई डमरू भनिन्छ । बाघ ओडारमा बस्छ ।