Logo

Student Corner

मेरो परिवार

Written by: Niskles Baral - 34013, Grade I

Posted on: 29 June, 2022

मेरो नाम निष्क्लेश बराल हो। म महांकालमा बस्छु। मेरो घरमा ३ जना सदस्य हुनुहुन्छ। मेरो बुबाको नाम स्वतन्त्र बराल हो। मेरी आमाको नाम रक्षा बराल हो। मलाई मेरो परिवार मन पर्छ।