Logo

Student Corner

खरायाे

Written by: Anshika Karmacharya - 33032, Grade II

Posted on: 28 June, 2022

मेरो मन पर्ने जनावर खरायो हाे । खरायाे सफा हुन्छ । खरायाे विभिन्न रङका हुन्छन् । खरायोका चारवटा खुट्टा हुन्छन् । खरायोका दुईवटा लामा कान हुन्छन् । खरायोको एउटा पुच्छर हुन्छ । खरायो घरपालुवा जनावर हो । खरायोको शरीरमा नरम भुवा हुन्छन् । खरायाेका बच्चा पनि साना साना हुन्छन् । खरायाेले गाजर खान मन पराउँछ । खरायो छिटो कुद्न सक्छ । खरायो धेरै राम्रो जनावर हो ।