Logo

Student Corner

मेराे परिवार

Written by: Pranish Pandey - 34022, Grade I

Posted on: 27 June, 2022

मेराे नाम प्रनिस पाण्डे हाे । म सिफलमा बस्छु । मेराे घरमा पाँच जना सदस्य हुनुहुन्छ । मेराे बुबाकाे नाम उमा प्रसाद उप्रेती हाे । मेरी आमाकाे नाम पार्बती उप्रेती हाे । मलाई मेराे परिवार मन पर्छ ।