Logo

Student Corner

मेराे जन्मदिन

Written by: Praneesha Shrestha - 31017, Grade IV

Posted on: 22 June, 2022

मेराे जन्मदिन वैशाख १२ गते हाे । वि.सं २०७२ सालमा त्यस दिनमा भूकम्प आएकाे थियाे । मेराे जन्मदिनमा मलाई हजुरबुबा, हजुरआमा, बुबा र ममीले टीका लगाइदिनु भएर आशीर्वाद दिनुभयाे अनि धेरै उपहारहरू पनि दिनुभयाे । मेरी निनी(फुपू) र काकाहरूले बिदेशबाट जन्मदिनकाे उपहार स्वरूप पैसा पठाइदिनुभयाे । त्यसपछि मैले केक काटेँ । म र मेराे परिवारका सबै सदस्यहरू जन्मदिन मनाउनका लागि दरबारमार्ग गयाैँ । त्यहाँ हामीले मिठा मिठा परिकार खायाैँ । त्यहाँ निकै रमाइलाे गर्‍याैँ । त्यसपछि हामी घर फर्कियाैँ । घरमा पुगेर लुगा फेरेर सुत्याैँ ।