Logo

Student Corner

देखियाे के ?

Written by: Riddhis Sharma - 26006, Grade IX

Posted on: 20 June, 2022

विश्व भ्रमणले, हेराइले

संसार देखेँभन्दा

पत्यार लाग्दैन मलाई

अचम्म लाग्छ मलाई,


विशाल यो संसारमा

थोरै यो जीवनमा

धेरै देखियो र भाेगियाे

विश्व भ्रमण गरियो 

आखिर देखियाे के  ?


नयाँ कुरा धेरै सिकियो 

संसारलाई धेरै चिनियो 

कस्ताे अनाैठाे

मानिसको व्यवहार !


संसारको रहस्य के हो ?

सुन्दरता के हो?

वास्तविकता के हो ?

याे बुझ्न सकिएन ।

याे भेट्न सकिएन