Logo

Student Corner

किताब

Written by: Shambhabi Mainali - 31037, Grade IV

Posted on: 20 June, 2022

हेर्दाखेरि सानाे छ

 किताब मेरो साथी 

पढी गुनी हामी सबै 

जाँदै छौँ  धेरै माथि । 

ज्ञान गुण सिकाउने हामीलाई 

 किताब मात्र एक

पढेका कुरा बुझ्नलाई 

कापीमा पनि लेख ।

संसारलाई नै ज्ञान दिने 

किताब कति जाती ।

स्कुलमा पढर्छौं लेख्छौँ

 जान्छौँ कोरीबाटी ।

धेरै पढाैँ किताब

 राम्रो हुन्छ बानी ।

 पढेपछि भइहालिन्छ 

हामी सबै ज्ञानी ।