Logo

Student Corner

मेराे परिचय

Written by: Akshita Bhattarai - 32039, Grade III

Posted on: 17 June, 2022

मेराे नाम अक्षिता भट्टराई हाे । म कक्षा ३ मा पढ्छु । मेराे विद्यालयकाे नाम सिफल सेकेन्डरी स्कुल हाे । म ८ वर्षकी भएँ । म मध्य बानेश्‍वरमा बस्छु । मेराे घरमा हजुरआमा, हजुरबुबा, काका, आमा, बाबा र म बस्छाैँ । मेराे घरमा एउटा कुकुर पनि छ । उसकाे नाम क्लीप हाे । मेराे मामाघर बिशालनगरमा छ । मेराे मामाघरमा मामा, माइजू, र अम्मि हुनुहुन्छ ।