Logo

Student Corner

मेरो परिवार

Written by: Abiyash Sapkota - 34027, Grade I

Posted on: 17 June, 2022

मेरो नाम अवियस सापकोटा हो। म धुमबारहीमा बस्छु। मेरो घरमा ४ जना सदस्य हुनुहुन्छ। मेरो बुबाको नाम विष्णु सापकोटा हो। मेरी आमाको नाम अनु सापकोटा हो। मलाई मेरो परिवार मन पर्छ।