Logo

Student Corner

मेरो भाइ

Written by: Prinsa Khatiwada - 33022, Grade II

Posted on: 16 June, 2022

मेरो भाइको नाम प्रयत्न खतिवडा हो । मेरो भाइ तीन महिनाको भयो । मेरो भाइ कहिले रुने र कहिले हाँस्ने गर्छ । म मेरो भाइलाई धेरै माया गर्छु । मलाई भाइलाई खेलाउन रमाइलो लाग्छ । मेरो भाइ सानो र राम्रो छ । मेरो भाइ मसँग खेल्दा हाँसेर रमाउँछ । मेरो भाइ धेरै सानो भएकोले ऊ उठेर हिँड्न सक्दैन ।