Logo

Student Corner

हरिण

Written by: Hariom Dahal - 32008, Grade III

Posted on: 15 June, 2022

हरिण मेराे मन पर्ने जनावर हाे । हरिणकाे चार ओटा खुट्टा हुन्छ । हरिणकाे सिङ हुन्छ । याे जङ्‍गलमा बस्छ । याे धेरै रङकाे हुन्छ । हरिण शाकाहारी जनावर हाे । हरिण पशुपतिकाे जङ्‍गलमा पनि बस्छ । मलाई हरिण एकदमै राम्राे लाग्छ ।