Logo

Student Corner

मेरो परिवार

Written by: Sujin Sunuwar - 34017, Grade I

Posted on: 15 June, 2022

मेरो नाम सुजिन सुनुवार हो। म कालाेपुलमा बस्छु।  मेरो घरमा  ३ जना सदस्य हुनुहुन्छा। मेरो बुबाको नाम सुरेन्द्र सुनुवार हो।  मेरी आमाको नाम पूर्णिमा सुनुवार हो। मलाई चित्र बनाउन मन पर्छ।