Logo

Student Corner

सिंह

Written by: Pranik K.C - 33025, Grade II

Posted on: 14 June, 2022

सिंह जङ्गलको राजा हो ।  सिंहलाई मासु खान मन पर्छ ।  सिंहका तिखा दाँत हुन्छन् ।  सिंहका लामा पन्जा हुन्छन् । सिंहको पुच्छर हुन्छ । सिंहका दुईवटा आँखा हुन्छन् । सिंहले अरु जनावरहरूको शिकार गर्छ र मासु खान्छ। सिंहको शरीरका भुत्ला लामा हुन्छन् । सिंहसँग धेरै जनावरहरू डराउँछन् । सिंहका लामा र ठुला ठुला नङ्ग्रा हुन्छन् ।  सिंह ठुलो आवाज गरेर गर्जन्छ । सिंहकाे सुन्ने क्षमता राम्रो हुन्छ । सिंह मांशाहारी जनावर हो ।