Logo

Student Corner

मेरो परिवार

Written by: Brisha Maharjan - 34031, Grade I

Posted on: 13 June, 2022

मेरो नाम वृषा महर्जन हो। म सिफलमा बस्छु।  मेरो घरमा चार जना सदस्य हुनुहुन्छा। मेरो बुबाको नाम वीर बहादुर महर्जन हो।  मेरी आमाको नाम सुजाता महर्जन हो। मलाई परिवार मन पर्छ।