Logo

Student Corner

मेराे परिचय

Written by: Avneesha Maharjan - 32005, Grade III

Posted on: 09 June, 2022

मेराे नाम अभ्निसा महर्जन हाे । म ८ वर्षकी भएँ । मलाई निलाे रङ मनपर्छ । म सिफल स्कुलमा पढ्छु । म कक्षा तीनमा पढ्छु । मलाई कथा पढ्न, नाच्‍न र नाटक गर्न मन पर्छ । फुर्सदकाे बेला म आमालाई घरकाे काम गर्न मदत गर्छु । मलाई साथीसँग खेल्न, नयाँ नयाँ ठाउँ घुम्‍न मन पर्छ । मलाई गृहकार्य गर्न दिदी र आमाले मदत गर्नुहुन्छ । मलाई अरूकाे मदत गर्न रमाइलाे लाग्छ ।