Logo

Student Corner

मेरो परिवार

Written by: Siddhartha Aryal - 34032, Grade I

Posted on: 09 June, 2022

मेरो नाम सिद्धार्थ अर्याल हो।  म काठमाडौँमा बस्छु। मेरो घरमा ३ जना सदस्य हुनुहुन्छ। मेरो बुबाको नाम केशब अर्याल हो। मेरी आमाको नाम सुनिता पोखरेल हो। मलाई मेरो परिवार मनपर्छ।