Logo

Student Corner

मेराे गाउँ

Written by: Presley Bhattarai - 31020, Grade IV

Posted on: 08 June, 2022

म यसपालिकाे दसैँमा मेराे गाउँ गएकी थिएँ । म सबैभन्दा पहिला मेरी ठुलीमामुकाे आमाकाे घर गएँ । एकछिनपछि गाउँ घुम्‍न गएँ । मैले धेरै जनावरहरू देखेँ । त्यसपछि म मेरी आमाकाे घर गएँ र टीका लगाएँ । मैले पिङ पनि खेलेँ । म त्यहाँ धेरै रमाएँ । त्यसपछि म मेरी सानीमामुकाे घर गएँ । त्यहाँ म घुम्न जाँदा धेरै ठुलाे बजार देखेँ । त्यहाँ धेरै ठुला ठुला घरहरू थिए । मैले टेलिभिजन हेरेँ, धेरै खेलेँ ।  केही दिनपछि म घर फर्किएँ ।