Logo

Student Corner

बाख्रा

Written by: Eedha Bista - 33045, Grade II

Posted on: 08 June, 2022

मलाई बाख्रा मन पर्छ । बाख्रा घरपालुवा जनावर हाे । बाख्राका चारओटा खुट्टा हुन्छन् । बाख्राका दुइटा आँखा हुन्छन् । बाख्राका दुइटा कान हुन्छन् । बाख्राकाे एउटा टाउकाे र पुच्छर हुन्छ । बाख्राले घाँस र पराल खान्छ । बाख्राका बच्चालाई पाठापाठी भनिन्छ । बाख्राकाे शरीरमा राैँ हुन्छन् । बाख्रा बस्‍ने ठाउँलाई खाेर भनिन्‍छ । बाख्राहरू विभिन्न रङका र विभिन्न जातका हुन्छन् ।