Logo

Student Corner

मेरो परिवार

Written by: Prinsha Pradhan - 34020, Grade I

Posted on: 07 June, 2022

मेरो नाम प्रिन्षा प्रधान  हो। म बुद्धनगरमा बस्छु। मेरो बुबाको नाम प्रितम प्रधान हो।  मेरी आमाको नाम मनिसा श्रेष्‍ठ हो। मलाई परिवार मनपर्छ।