Logo

Student Corner

मेराे मन पर्ने जनावर

Written by: Eshana Oli - 32007, Grade III

Posted on: 01 June, 2022

मेराे मन पर्ने जनावर खरायाे हाे । खरायाेका दुईओटा कान हुन्छन् । खरायाे सानाे र मायालु हुन्छ । खरायाेका दुईओटा राता आँखा हुन्छन् । खरायाे दुलाेमा बस्छ । खरायाेकाे राता आँखा पनि मलाई मन पर्छ । खरायाेका चारवटा खुट्टा हुन्छन् । खरायाे उफ्री उफ्री हिँड्छ । खरायाेकाे मन पर्ने खानेकुरा गाजर हाे । खरायाेकाे शरीरमा सेताे भुवा हुन्छ । खरायाेले घाँस खान्छ । खरायाे छुँदा नरम र चिप्लाे हुन्छ ।