Logo

Student Corner

मेराे परिवार

Written by: Shaina Shrestha - 34015, Grade I

Posted on: 01 June, 2022

मेराे नाम साइना श्रेष्‍ठ हाे । म जयबागेश्‍वरीमा बस्छु । मेराे घरमा चारजना सदस्य हुनुहुन्छ । मेराे बुबाकाे नाम सुयाेग श्रेष्‍ठ हाे । मेरी आमाकाे नाम एलिना खत्री हाे ।