Logo

Student Corner

गाई

Written by: Ajanya Govind Parajuli - 33031, Grade II

Posted on: 31 May, 2022

गाई घर पालुवा जनावर हो । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाई धेरै रङका हुन्छन् । गाईलाई हामी तिहारमा पूजा गर्छौं । गाईको एउटा लामो पुच्छर हुन्छ। गाईका चारओटा खुट्टा हुन्छन् । गाईका दुईवटा आँखा कान र सिङ हुन्छन् । गाईको एउटा नाक र मुख हुन्छ । गाईले दुध दिन्छ । गाई मेरो मनपर्ने जनावर हो ।