Logo

Student Corner

कुकुर

Written by: Akshita Bhattarai - 32039, Grade III

Posted on: 30 May, 2022

कुकुर एउटा घरपालुवा जनावर हाे । कुकुर चारखुट्टे जनावर हाे । कुकुरकाे दुईवटा कान र एउटा पुच्छर हुन्छ । याे खाेरमा बस्छ । याे विभिन्‍न रङ र विभिन्‍न जातका हुन्छन् । यसले मासु, र दुध धेरै खान्छ । मलाई कुकुर मनपर्छ किनभने यसले घरकाे सुरक्षा गर्छ । याे मान्छेकाे साथमा बस्‍न मन पराउँछ । यसले घरकाे मान्छेलाई देखेपछि खुसी भएर पुच्छर हल्लाउँछ । मलाई मेराे घरमा भएकाे ‘लाब्राडाेर रिट्रीभर’ जातकाे कुकुर त औधी मन पर्छ । मलाई कुकुरसँग खेल्न रमाइलाे लाग्छ ।