Logo

Student Corner

तारा

Written by: Sophia Shrestha - 29034, Grade VI

Posted on: 27 May, 2022

आकाशमा हेर साथी झिलमिल तारा

आहा कति राम्रा

झलमल पार्ने तारा

सधैँ हाम्रै साथ 


तारा तिम्रै सहाराले 

हरेक रात छ सुन्दर 

रिमझिम उज्यालाेले 

मन सधैँ गदगद


न मैले गन्न सक्छु

कति छाै भन्न सक्छु 

मात्र मलाई आभास हुन्छ 

तिम्रै सुन्दरताकाे