Logo

Student Corner

मेराे परिवार

Written by: Aarogya Ghimire - 34004, Grade I

Posted on: 26 May, 2022

मेराे नाम आराेग्य घिमिरे हाे । म कुमारीगालमा बस्छु । मेराे घरमा १० जना सदस्य हुनुहुन्छ । मेराे बुबाकाे नाम मुकुन्ध घिमिरे हाे । मेरी आमाकाे नाम श्रेया अर्याल हाे । मलाई मेराे परिवार मनपर्छ ।