Logo

Student Corner

हात्ती

Written by: Aamnaya Raj Dhungel - 33002, Grade II

Posted on: 25 May, 2022

हात्ती जङ्गलमा बस्‍ने जङ्गली जनावर हो । हात्तीको सुँड लामो हुन्छ । हात्तीका दुइटा लामा लामा दाह्रा हुन्छन् । हात्तीका चारवटा खुट्टा हुन्छन् । हात्तीको एउटा पुच्छर हुन्छ । हात्तीका ठुला ठुला दुईवटा कान हुन्छन् । हात्तीका दुईवटा आँखा हुन्छन् । हात्तीको शरीर ठुलो हुन्छ । हात्ती बलिया पनि हुन्छन् । हात्तीले हरियो घाँस पात खान्छ । हात्तीका बच्चालाई छावा भनिन्छ ।