Logo

Student Corner

आमा

Written by: Aaradhya Tripathee - 34001, Grade I

Posted on: 24 May, 2022

आमा मलाई मन पर्छ । मेरी आमाकाे नाम बिन्दु त्रिपाठी हाे । मेरी आमा अफिस जानुहुन्छ । मेरी आमा बिदामा घर बस्‍नुहुन्छ । मेरी आमा पूजा गर्नुहुन्छ । मेरी आमा मलाई घुमाउन लैजानुहुन्छ । उहाँले खाना पकाउनुहुन्छ । तरकारी केलाउनुहुन्छ ।