Logo

Student Corner

मैले हेरेको चलचित्र

Written by: Smriti Lama - 25015, Grade X

Posted on: 23 May, 2022

यो चलचित्र एक प्रेम कथा र भावनात्मक सम्बन्धी हो जसमा हमीले साँचो माया भनेको कस्तो हुन्छ भनेर देख्न सक्छौँ । जीवन र मृत्यु, प्रेम र विद्रोह जसले स्टेला र विललाई सम्भावित घातक रोग भए तापनि आफ्नो जीवन जिउने चाहना बनाउँछ।  १७ वर्षीया स्टेलाले लगभग आफ्नो सबै जिन्दगी र समय सिस्टिक फाइब्रोसिस बिरामीको कारणले अस्पतालमा बिताउँछिन् । उनको जीवन दिनचर्या, सीमा र आत्म-नियन्त्रणले भरिएको छ ।  ती सबै परीक्षामा पर्छन् जब उनी विललाई भेट्छिन्, विल जो एक असम्भव रूपले आकर्षक किशोर जो उस्तै बिरामी भएर त्यहीँ अस्पतालमा आएको हुन्छ जहाँ स्टेला भर्ना भएकी हुन्छिन् । त्यहाँ अस्पतालको प्रतिबन्धहरूले उनीहरू बिच सुरक्षित दूरी कायम राख्नुपर्छ भनेर निर्देशन दिन्छ । यो चलचित्र २०१९ म प्रकाशित भएको थियो जुन एक प्रेम जोडीको सहयताबाट बनेको हो । 

यो चलचित्रको सुरुमा हामीले स्टेला नाम गरेकी केटीलाई देखाउँछ जो यो चलचित्रको मुख्य पात्र हो । ऊ आफ्नो घरमा साथीहरूसँग गफ्फ कुरा गरेर बसिरहेकी हुन्छे । उसका साथीहरूले छुट्टीको लागि बाहिर जाने योजना बनाइरहेकी हुन्छिन् । खासमा त्यो योजना स्टेलाले नै १ बर्ष अगाडि बनाएकी हुन्छे तर ऊ आफैँ जान पाउँदिन किन भने उ आफ्नो अस्पताल मा नै बितौनु पर्ने हुन्थ्यो । उसले आफु बसिरहेको अस्पताल को कोठा लाई आफ्नै कोठा जसरि नै सुन्दर  सजाएकी हुन्छे । उसलाई सिस्टिक फाइब्रोसिस भन्ने रोग लगेको कारण आफ्नो  फोक्सो र पाचन प्रणाली एक्दमै कम्जोर हुन्छ । यो रोग यस्तो खाल्को रोग हो जस्मा सिस्टिक फाइब्रोसिस भएको बिरामिहरू एक अर्का नजिक हुन मिल्दैन । नजिक जानु परे पनि उनीहरूले कमसेकम ५ य ६ फीट को दुरिमा हुनु पर्छ किन भने उनीहरूमा भएको ब्यक्टेरिय एक अर्कालाई नसरोस भनेर । यदी त्यस्तो भयो भने त्यो मान्छेको ज्यान पनि जान सक्छ । स्टेलाको दैनिकी भनेको नर्सले दिएको औषधी समयमा खाने, डाक्टरले भनेको नियम मान्नु पर्ने र नोवेल किताब पढ्ने गर्छ । उसले बेला बेलामा आफ्नो दैनिक जीवन र स्वास्थ्य को व्लोग हरू आफ्नो योउटुबमा हाल्ने गरेर पनि दिन बितै रहेकी हुन्छ । यसै एक दिन उ अस्पताल मा डुली हरेको बेल उस्को नजर एउटा केटा माथि जान्छ र त्यो केटा अरु कोही नभएर विल हुन्छ । विल आफ्नो साथी हरू सँग हाँस्दै कुरा गरी हरेको हुन्छ अनि जबा स्टेला त्यहाँ बाट जान थल्छ त्यती बेला विल को नजर पनि स्टेला म जन्छ । विल स्टेला लाई पछ्यौदै उस्को पछी पछी जान्छ र अस्पताल म भर्खरै जन्मेको बचाहरूलाई हेर्न गएको हुन्छ । विल र स्टेलाको पहिलो मुलाकात र कुरा पनि त्यही हुन्छ । त्यही बेल एउटा नर्स दिदी आइपुग्नु हुन्छिन र विल र स्टेला त्यसरि नजिकिएर कुरा गरेको देखेर ६ फीट टाढा बसेर कुरा गरा भन्दाइ कराउनु हुन्छिन र विल लाई आफ्नो रूमा जाउ भन्नु हुन्छ । ति नर्स को नाम बार्ब हुन्छ । बार्ब ले स्टेलालाई विल को बारेमा सबै भन्न थल्छिन र स्टेला ले थाहा पाउछिन कि विल पनि  सिस्टिक फाइब्रोसिस कै बिरामी हो र विल अहिले मेडिसिन को परिक्ष्यणमा छत्यसैले त्मे विल बाट टाढा नै बस भनेर सम्झाउछिन।  उता विल भने आफ्नो कबिन मा गएर स्टेला लाई ईन्टरनेटमा डाँठ जर्न सुरु गरिसकेको हुन्छ । स्टेलाले युटुब मा हालेको सबै भिडियो हरू हेरेर मुस्कुराउन थल्छ । विल लाई डाक्टर हरूले अरु बाट टाढा बस्नु अनि आफ्नो ख्याल आफै रख्नु भनेको हुन्छ तर विल भने धेरै लापरवाह गरी रहेको हुन्छ । र उता स्टेला आफ्नो साथी पोए (Poe) सँग भिडियो कल्ल गरी रहेको हुन्छ । पोए पनि तेही अस्पताल को अर्को कबिनेट्मा हुन्छ किन भने उसलाईपनि तेही रोग लगेको हुन्छ । त्यो दिन को बेलुकी पख विल एक्दमै निरास हुँदै अस्पताल को छत्मा हुन्छ सायद उसलाईआफ्नो जिन्दगी देखी वाक्क भएर होला किन भने उसले आफु बचा हुँदा देखी नै आफ्नो दिन हरू अस्पताल म कत्नु परेको थियो ।  र तेही बेल स्टेलाले आफ्नो क्यबिन को झ्याल बाट विल लाई देख्छ । उ त्यो दृस्य देख्ने बित्तिकै छत म हतार हतार जन्छे र त्यहाँ पुग्ने बित्तिकै रिसएर विल लाई सम्झौन थल्छे, "तिमी कती भागयमानी छौ थाहा छ ? कमसेकम तिमीले एतिको उपचार पनि पएको छौ । यदी तिमीलाई मर्नु नै छ बह्ने किन यहाँ आएर आफ्नो समय बर्बाद गर्छौ तिम्रो बद्लामा अरु बच्न चाहने मन्छेहरू आउन सक्छन जाउ बरु तिमी" । त्यस्पछी विल ले पनि ओके भनेर स्टेलालाई तर्साउन त्यही माथिबाट हाम्फल्न लगे जस्तो गर्छ र हास्न थाल्छ । स्टेला ले त्यो ब्यवहाँर देखेर रिसएर जान्छ । विल ले अस्पताल को नियम्, डाक्टरले भन्नु भएको अनुसार काम नगरेर र आफ्नो ख्याल रम्ररी नराखेको देखेर स्टेलाले आफुलाई नियन्त्रण गर्नै सकेको हुदिनन । त्यस्पछी स्टेला विल को क्यबिन मा गएर विल को दैनिकी चेकअप को बारेमा लेखिने पत्र माग्छ । त्यो पत्रम पनि विल ले रम्ररी उप्डेट नै गरेको हुँदैन र स्टेलालाई झान रिसुठ्छ र उ आफ्नो मन लाई शान्त पार्नको लागि त्यही भर्खरै जन्मेको बचाहरूको वर्ड म जन्छ । विल पनि त्यहाँ आइपुग्छ र थाहा हुन्छ कि बास्तब्मा स्टेलालाई सबैकुरा उचित तरिकामा चाहिन्छ भनेर । स्टेला ले विल लाई आफ्नो औषधी समयमा खौ भन्दा विल ले एउटा सर्त रखेको हुन्छ कि यदी विल ले सबै कुरा स्टेलाले भनेझै गर्‍यो भने उसले स्टेलाको स्केच बनौन दिनु पर्छ भनेर । स्टेलाले पहिले त मानेको हुदिन तर पछी भने मान्छिन । स्टेला र विल को मित्रता अझै बध्न थाल्छ र विल पनि स्टेला को साथी पोए सँग भेट्छ । पोएले स्टेलालाई सानै देखी मन पराउछ भनेर भनेको हुन्छ तर पोए समलिङ्गी हुन्छ र उस्को प्रेमी पनि हुन्छ । अर्को दिन स्टेला मास्क लगएर सबै तयार भएर विल को कोठामा जान्छे रविल को कोठालाई सफा गरेर औषधी पनि ठीक्क पार्दिन्छे । विल लाई उस्को फोनमा एउटा एप पनि रख्दिन्छ जस्मा विल को औषधी खाने टाईम बह्एपछी अलार्म बज्छ । त्यो एप स्टेला आफैले अस्पताल म बसेर नै बनएकी हुन्छे तकी अरु सबै बिरामिहरूलाई पनि सजिलो होस भनेर । विल र स्टेला ले धेरै जस्तो समय भिडियो कल्मा बितौछन र सँग औषधी पनि खाने गर्छन ।  विल ले एक्दिन स्टेला को कोठामा एउटा चित्रकला देख्छ र चित्रकलाको बारेमा सोध्दा मलाई मेरो दिदी अब्ब्य् (Abby) ले दिएको हो भनेर स्टेलाले भन्छे । र विल ले अब्ब्री को बारेमा अरु पनि प्रश्न सोध्छ त्यस्पछी स्टेला एक्कासी विल सँग रिसौदै, "हामी मात्र औस्धी खाने साथी हो त्यसैले एक अर्काको व्यक्तिगत जीवनको बारेमा नसोध्दा नै राम्रो हुन्छ" भनेर कल काट्छे । विल लाई पछी मात्र थाहा हुन्छ कि अब्ब्री यो दुनियामा छैन भनेर त्यसैले विल स्टेलालाई भेट्न जान्छ र सिधै सोध्छ कि अब्ब्री मरिसकेको हो भनेर । स्टेला झान रिसौछे त्यहाँ उनीहरूको सनो बहस हुन्छ र स्टेला रिसएर बहिरा निस्किन्छे । विल ले स्टेलालाई कल गरेर फकाउने कोसिस पनि गर्छ तर स्टेला भने उस्को कल काट्दिन्छे । विल ले स्केच बनाएर माफ गरिदेउ भनेर लेखेको हुन्छ र स्टेलाले विल को त्यस्तो मेहेनत देखेर उस्को मन म छुन्छ । अर्को दिन स्टेलाको सञ्चालन गर्ने दिन हुन्छ र स्टेलाको परिवार लाई पनि खबर गरिदिएको हुन्छ । त्यती बेला विल स्टेलाको सञ्चालन गर्ने कोठाम गएर स्तेलाको दिदिले स्टेला लाई गाइदिने गीत गाउछ । त्यस पछी डाक्टर आउछ र विल जसो तसो त्यहाँ बाट जान लागेको मात्र हुन्छ तर बार्ब ठ्यक्क आइपुग्छ र उ विल सँग रिसाउदै मैले तिमीहरूलाई कती सम्झाउ ? मलाई डर छ कि तिमीहरूलाई केहि हुने होकी भनेर । बास्तब्मा जुन वार्ड जस्मा स्टेला र विल बसिरहेको हुन्छ त्यही वार्डमा पहिले पनि एकजना जोडी विल र स्टेला जसरि नजिकिदै गएका अनि माया पनि गर्न थले र त्यस्को नतिजा मृत्यु नै हुन पुगेको रहेछ । यो सबै घटना बार्ब को अगाडीनै भएकोले बर्ब्ले विल र स्टेला लाई जहिले पनि सम्झाउने गर्थे ।  र केहि समय पछी स्टेलाको आखा खुल्छ र सिधै विल लाई कल गर्छ तर यस्पाली भने विल ल्व स्टेला लाई बेवास्ता गर्न थलेको हुन्छ । स्टेला ले थुप्रै आवाज सन्देश पनि पठाएको हुन्छ तर केहि जवाफ आउँदाइन । केहि दिन पछी स्टेला ठीक हुन्छे र विल लाई भेट्न बोलाउछे । तर यस्पाली भने स्टेलाले गाजल्, लिपस्टिक हरू लगएर चिटिक्क परेर बसेकी हुन्छे । तर दुःखको कुरा के हो भने त्यो दिन विल स्टेलालाई भेट्न आउँदाइन र उसले पोए(Poe)लाई पठाइ दिन्छ । अनि पोए ले स्टेलालाई सबै कुरा भन्दिन्छ कि खस्मा बर्ब्ले विल लाई केके भनेकी थिइन र विल स्टेला को राम्रो को लागि तढिएको हुन्छ । त्य कुरा सुन्ने बित्तिकै स्टेला विल को कोठामा आएर ढक्ढकौछे र विल लाई सम्झाउन खोज्छे तर विल ले ढोका खोल्नै मान्दाइन । केहि दिन सम्म उनीहरू एक अर्कासँग नबोली निराश भएर बस्छन । तर एक दिन स्टेलाले उस्को युटुब मा अर्को भिडियो हल्छे जस्मा उसले सिस्टिक फाइब्रोसिस लगेको बिरामी हरूसँग कसरी भेट्ने र उनीहरूसँग सँगइ कसरी बस्न सकिन्छ भनेर पनि सुनाउछे । त्यस्को लागि उसले ५ फीट भएको लामो लट्ठी लेराउछे र ६ फीट टाढा नबसेर ५ फीट मात्र टाढा बस्ने जस्तो कुरा गरेकी हुन्छे । र उता विल पनि उस्को त्यो भिडियो हेर्छ र स्टेलाको कुरम सहमती हुन्छ । त्यो दिन देखी उनीहरू ५ फीट नजिक बसम भन्दाइ फेरी भेट्न थल्छ । त्यही  राती उनीहरूले डेट जाने प्लन बनाउछन । स्टेला त्यो डेटको लागि एक्दमै उत्साहित हुन्छे र के लुगा लगाउने भनेर । अन्तमा उनीहरू दुइजानाको डेट त्यही अस्पताल को पौंडी पोखरी मा हुन्छ जहाँ उनीहरूले रमाइला पल हरू बिताउछन ।  अर्को दिन विल को जन्म दिन हुन्छ र स्टेलाले विल लाई जन्मदिन्को शुभकामना दिना बिर्सिन्छे र विल ल्व स्टेलालाई भेट्न बोलाउछ तर स्तेलाले विल लाई म अहिले ब्यस्त छु भनेर कल कट्दिन्छे । अनि विल निरास भएर आफ्नो साथीहरूलाई फोन गरेर बोलाउछ तर उस्को साथीहरूले पनि विल को जन्म दिन हो भनेर बिर्सिन्छन र आउन पनि मान्दैनन । यही कारणले विल निरास भएर बसिरहेको हुन्छ र स्टेलाले विल लाई एउटा खेल खेलाएर तल भन्स कोठा सम्म लेरौछे र त्यहाँ स्टेलाले विल लाई जन्मदिन को उपहार दिन्छे जहाँ विल को साथीहरू पनि हुन्छ विल त्यो देखेर एक्दमै खुशी हुन्छ र आज उस्को जन्मदिन म सबैले उसलाईवेवास्ता गरेको यही कारण रहेछ भनेर थाहा पाउछ । त्या चलिरहेको हल्ल सुनेर बार्ब त्यहाँ आइपुग्छिन र विल र स्तेला लाई गाली गर्दै आआफ्नो कोठाम पुराइदिन्छे । अर्को दिन पोए आफ्नो कोठाम पल्तिरहेको हुन्छ । सबजाना आइपुग्छ र उस्को त त्यहाँ मृत्यु भैसकेको हुदो रहेछ । त्यो देखेर स्टेलालाई एक्दमै ठुलो झाट्का लाग्छ  र विल लाई सुनाउन थाल्छे कि पोए सानै देखी मिल्ने साथी थियो तर उसलाईमैले एक चोती पनि चुन पाइन, उसलाईअङ्गालो हाल्न पनि पाएन भनेर । विल ले उसलाईसम्झौन पनि खोज्छे । तर स्टेलालाई आफ्नो जिन्दगी देखेर धिक्कार लागि सकेको हुन्छ र बहिरा शहरको बत्ती हरू हेर्न जन्छे । उसलाई आफ्नो जिन्दगीमा त्यस रोग्ले गर्द डरएर जिउनु परेको थ्यो तर अब भने उसलाई त्यसरी डरएर जिउदिना भनेर त्यो दिन उसले विल को हात मगेर उस्को हात समात्छे ।  त्यती बेल स्टेलाले विल लाई उनीहरू सुरुको दिन्मा भेत हुँदा विल ले स्टेलालाई ज भनेको हुन्छ त्यही कुरा आज स्टेलाले विल लाई बह्न्छे । त्य्य कुरा चहि, "यो जिन्दगी हाम्रो सोच भन्दा धेरै चाडो सिद्धिन्छ त्यसैले खुलेर जिउनु पर्छ" भन्ने थियो । अब दुबैजना अगाडी बध्छन र हिउमा स्केटीङ गर्न थल्छन । उत डाक्टरहरूले अब स्टेला अझै ५ बर्ष जती बाच्छ किनभने  उसलाईफोक्सो प्रत्यारोपण गर्ने मन्छे पएको हुन्छ । त्यसैले स्टेलालाई सञ्चालन को लागि तयार पार भनेर अर्डर आएको हुन्छ र बार्ब स्टेलालाई खोज्न हिड्छे । बार्ब ले स्टेलालाई उस्को कोठामा नदेखेर उसले स्टेलालाई टेक्स्ट गरेर पठाउछिन । उत विल ले स्टेलालाई मायाको प्रस्ताव राख्छ र स्टेला पनि एक्दमै खुशी हुन्छे ।  त्यती बेल स्टेलाले बार्ब को टेक्स्ट पढ्छे तर पनि उसलाईअस्पताल जानै मन लाग्दैन र उत अस्पताल्मा दिबैजनको परिवार आएक हुन्छन । तर विल को आमाले विल लाई फोन गरेर भन्छिन कि स्टेलालाई फोक्सो दाता गर्ने मन्छे पएको छ चितो उसलाईलिएर अस्पताल आउ । त्यो खबर सुने विल ल्व स्टेलालाई हिड भनेर कर गर्छ तर स्टेला मन्दैन र त्यही बेल स्टेला बसिरहेको ठाउँबाट पल्टिन्छ र लद्छ । स्टेला दबाबमा खसेको कारणले बरफ नै फुट्छ र उ त्यही पनि म दुब्छे । विल आत्तेर तला जान्छ र उ पनि भित्र पसेर बल्ल तल्ल स्टेलालाई बहिरा निकल्छ तर स्टेलाको होस नै आउँदाइन । अरु कुनै उपाय नपएर विल ल्व स्टेलालाई सिपिआर  दिन्छ । त्यो दुबैजनाको लागि खतरअ थियो तर पनि विल ले आफ्नो बारे नसोचेर बह्एनी गर्‍यो । त्यस्पछी विल पनि बेहोस भएर त्यही पल्तीनछ र त्यस्पछी दुबैजनालाई अस्पताल लेराइन्छ । स्टेलालाई चिर्फार गर्न तर्फ लग्छ तर स्टेला भने विल लाई खोजी रहेकी हुन्छे । । उसले एस्तो भन्छे कि उसले विल लाई एक्दमै माया गर्छे र उस्को जिवन विल बिना केहि पनि हैन त्यसैले उसले यो चिर्फार गर्दिना भन्छे । तर विल ल्व तेती बेल नै स्टेलालाई आफ्नो कसम दिएर चिर्फार गर्न बध्य बनाउछ । स्टेलाको ओपेरसन सफल हुन्छ र उत विल को औषधीले भने काम नै गरेको हुँदैन । वास्तवमा विल लाई स्टेलाको बक्तेरिअ सरेको हुन्छ तर स्टेलालाई भने केहि भको हुँदैन । र अब विल स्टेला बह्एको कोठा जान्छ र उसले भन्छ कि मलाई माफ गरिदेउ स्टेला मैले तिम्रो हात जिबन भरिलाई थाम्न सकिन किनभने यदी म तिमी सँग नजिकिएर बसे भने तिम्ले पएको नयाँ फोक्सो को केहि अर्थ रहदैन । म तिमी सँग बस्न त चाहन्छु तर तिमी सुरक्चित बस्नु झान आवस्यक छ भन्छ । विल ले स्टेलालाई आन्खा बन्द गर्नु भन्छ किन भने स्टेलाले आन्ल्खा खोल्यो भने विल त्यहाँ बाट जना सक्दिना भन्छ । स्टेला मान्दै मान्दैन र विल लाई त्यही राख्न खोज्छे त्यहिनी विल ल्व कर गरेर आन्ख बन्द गरौन लगाउछ र गर्नु पर्छ । र विल ल्व स्टेलालाई म तिमीलाई धेरै माया गर्छु स्टेला भन्दाइ त्यहाँ बाट जान्छ । त्यो पल एक्दमै रुवौदो र मन दुख्ने पल हुन्छ किनकी त्यो उनीहरूको अन्तिम भेत हुन्छ।

अन्तिम मा स्टेलालाई विल को आमाले विल ले बनएको एउटा उपहार दिन्छिन जस्मा  विल ल्व आफु र स्टेला ले बिताएक पल हरू समेटेर बनएको चित्र हरू भएको कपि हुन्छ । त्यस्मा स्टेलाको आफ्नो स्केच पनि हुन्छ र त्यो देखेर स्टेला निकै रुन्छे । यो चलचित्रको अन्तिम मा स्टेलाले आफ्नो युटुब मा आफ्नो मन्छे को न्यानो स्पर्स को महत्त्वा को बारेमा भनेए रहेको हुन्छे ।