Logo

Student Corner

आमा

Written by: Rabi Harsha Adhikari - 32013, Grade III

Posted on: 23 May, 2022

हामीलाई जन्म दिने व्यक्तिलाई आमा भनिन्छ । आमाले हाम्राे हेरविचार गर्नुहुन्छ । आमाले हामीलाई नयाँ ज्ञान दिनुहुन्छ । हामीलाई आमाले गृहकार्य गर्न मदत गर्नुहुन्छ । आमाले हामीलाई घुमाउन लिएर जानुहुन्छ । आमाले हामीलाई धेरै माया गर्नुहुन्छ । आमाले हाम्राे समय समयमा हाम्राे इच्छा र आवश्यकता बुझेर भलाे हुने काम गर्नु हुन्छ । त्यसैले हामीले आमालाई जननी जन्म माता भनेर भन्‍ने गर्छाैँ । आमा भन्‍ने शब्द नै यति राम्राे छ । हामी सबै मिलेर आफ्नी आमाला‍ई माया र सम्मान गर्न सिक्नुपर्छ । हामी सबैले उहाँकाे इच्छा बुझेर अगाडि बढ्नुपर्छ ।