Logo

Student Corner

मनपर्ने जनावर

Written by: Aadhya Dhungana - 33001, Grade II

Posted on: 23 May, 2022

मलाई मनपर्ने जनावरको नाम खरायो हो । खरायो विभिन्न रङका हुन्छन् । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोको एउटा नाक हुन्छ । खरायोलाई गाँजर खान मन पर्छ । खरायोका चारवटा खुट्टा हुन्छन् । खरायो बुरुक्क उफ्रिन सक्छ खरायो छिटाे दाैडन पनि सक्छ । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोका एउटा पुच्छर हुन्छ । खरायो सफा हुन्छ । खरायो मायालाग्दो पनि हुन्छ ।