Logo

Student Corner

बचाऊ

Written by: Shreejesh Raj Joshi - 23041, Grade XI

Posted on: 06 April, 2022

छैन मेरो नाम

छैन मेरो परिचय

छैन कुनै अर्थ 

छैन कुनै वर्ग 

के यही नै हो अस्तित्व मेरो ?

जिउन बाँकी नै थियो ।


म घामसँगै चर्किन्छु,

पानीसँगै बर्सिन्छु,

अँध्यारोमा निदाउँछु,

बतासमा बिलाउँछु,

जाऊँ कि बसू ? 

किनकि अझै चाहना छ बाँच्नलाई !