Logo

Student Corner

संस्कृति

Written by: Krishma Thapa - 27005, Grade VII

Posted on: 21 March, 2022

सुन्दरताले भरिएकाे तिमी

कला कृतिमा भरिपूर्ण तिमी

सबैलाई एक बनाउने

छ तिम्राे नीति ।।१।।


मन्दिर गुम्बा मठ मस्जिद

सबै तिम्रै रूप

छन त छन् धेरै आधुनिक भेष भूषा

तर मन पर्छ आफ्नै वेशभूषा।।२।।


आधुनिक युगले गर्दा बिर्सियाै तिमी

अरूकाे जस्तै लाऊँ खाऊँ भनेर

आफ्नाे बिर्सी बिर्सी 

अरूकाे भेष भूषा अपनाउनलाई।।३।।


मनाइन्छन् यहाँ अनेकाैँ पर्व

छन् धेरै जात जाति

छन् तिम्रा रूप धेरै 

तर नीति भने एकै।।४।।