Logo

Student Corner

Written by: Aayush Subedi - 27003, Grade VI

Posted on: 21 March, 2022

रा्म्राे काम गर्न हामी 

अग्रसर हुनुपर्छ 

राम्राे मान्छे बन्न हामी

मिहिनेत गर्नुपर्छ ।


पढी, लेखी परिश्रमले

जीवनमा ठुलाे हुन्छु 

सफल व्यक्ति बन्नलाई

मिहिनेत गर्छु ।


राम्राे बानीकाे विकास गरी 

काम गर्छु देशकाे लागि 

असल बन्छु कर्म गर्छु 

खाली पानामा रङ भर्छु  । 

 

जीवनमा लिनु छ शीर्ष स्थिति 

ठुलाे ठाउँमा पुग्ने हाे मेराे नीति

दिने छैन देशकाे बद्नाम हुन

परिश्रमले पहल गर्छु चन्द्रमामा छुन ।