Logo

Student Corner

नेपाल

Written by: Riddhis Sharma - 26006, Grade VIII

Posted on: 18 March, 2022

नेपाल मेरो देश छ महान 

सुन्दर छ हाम्रो यो जहान।

साना नदी र ठुला हिमाल

साैन्दर्यको प्रतीक नेपाल।।


सीता र बुद्ध धेरै महान

हुन् यिनै हाम्रो देशका सान ।

आकाश धर्ती  पाताल राम्रो 

पवित्र देश छ हाम्रो राम्रो । 

 

नेपालको धुवाँ पानी अस्वच्छ

कर्तव्य हाम्रै हाे गर्ने रक्षा

सान हाम्रा हो सगरमाथा 

धेरै छन् हाम्रा  महान् गाथा ।।

 

७ प्रदेश   र ७७ जिल्ला 

गाैरव हो हाम्रो नेपालको गोर्खा। 

मातृभूमिलाई  धेरै छ प्रेम 

हाम्रा सहिदले गरे ठुलाे बलिदान ।।


आकारमा नेपाल धेरै सानो 

आगन तराई हिमाल छानाे

नेपाल हाम्रो देश महान

सुन्दर छन् यहाका  जहान।।