Logo

Student Corner

मेराे विद्यालय

Written by: Tanishq Shakya - 28011, Grade VI

Posted on: 14 March, 2022

विद्यालय जान्छौं

हामी साना विद्यार्थी

हामी ज्ञान पाउँछौं

नयाँ कुरा सिक्छौं


विद्यालय मन्दिर हो

हामी किताब पढ्छौं

विद्यालय प्रेरणा हाे 

देशका लागि लड्छाैँ


स्वछ र सुन्दर छ  हराभरा 

 अनलाईन कक्षा लिँदा लाग्याे 

स्कुल जाने रहर

उफ्री नाँची रमाई लिन्छाैँ राम्राे ज्ञान

सिकाइमा नै लगाउछाैँ हामीले सबै ध्यान