Logo

Student Corner

कलम

Written by: Pasang Doma Sherpa - 30019, Grade IV

Posted on: 14 March, 2022

कलम मेराे साथी 

लेख्छ दिन राति

गुण लेख्छ सधैँ

बनाउ गुणी अझै


हुन्छ देश विदेश

लेख्छ भाषा सबै

जस्ताे विचार आउँछ

त्यस्तै कुरा बताउँछ ।


राम्रा कुरा साेँचेर

तिनै फेरि लेखेर

बताउँछ सबैलाई

नबाेल्नु है हेपेर


लेख्छ ज्ञान विज्ञान

राख्छ सबैकाे मान