Logo

Student Corner

मेरो विद्यालय

Written by: Eshanee Manandhar - 28004, Grade VI

Posted on: 07 March, 2022

जान्छु म विद्यालयमा पढ्न 

सिप, ज्ञान र बुद्धि पाउन 

खेल्छु साथीहरूसँग पनि 

राम्रो अङ्क पाउँछु ठिक काम गरी । १।

हरेक दिन म मेरो सक्दो गर्छु  

पढी लेखी सफल मानिस बन्छु 

विद्यालयमा खेल्दाखेरि लड्छु म

भन्नुपर्दैन मलाई केही काम गर्न ।२।

घरमा घाम गर्छु म छुट्टीमा 

गृहकार्य गर्छु म घरमा बसी 

काम दिन्छु म मेरो शिक्षकलाई 

सम्मान गर्छु म मेरो शिक्षकलाई ।३।

विद्यालय मेरो ज्ञानको घर 

पढेर ठुलो मानिस बन्न् 

जान्छु म विद्यालयमा पढ्न

 पढी  लेखी ठुलो मानिस बन्न । ४। 

मेरो विद्यालय सफा र सुन्दर 

यो हो मेरो ज्ञान पाउने घर 

बानीहरू राम्ररी सुधार्न 

ठुलो भएर ठुलो मानिस बन्न 

मेरो विद्यालय सुन्दर l ५ l