Logo

Student Corner

गाउँघर

Written by: Sonu Lama - 27013, Grade VII

Posted on: 02 March, 2022

सहर जति ठुलै भए पनि 

गाउँघर हाम्राे मूल

गाउँघरकाे स्वच्छ हावामा

सबैजना डुल ।


 

गाउँघरकाे वातावरण 

हेर्दै हरियाली

त्यहाँ गई हेर्‍याैँ भने

जताततै खाली ।


 

पहाडले घेरिएकाे

हाम्राे प्याराे गाउँ

विकास गराैँ सबैजना

फर्काैँ आफ्नै गाउँ


 

गाउँघरकाे बाटाे हेर

धेरै बिग्रिएकाे

मलाई प्याराे लाग्छ गाउँ

आफू जन्मिएकाे 


 

गाउँघरमा बस्नुजस्ताे

अरू खुसी कहीँ छैन

त्यही गाउँघरकाे माटाेमा

बित्थ्याे समय खेल्न


 

गाउँघरकाे सम्झना 

मलाई धेरै आउँछ

बिगतलाई सम्झँदा नि 

ताजा याद आउँछ ।