Logo

Student Corner

असल विचार

Written by: Deepti Neupane - 23019, Grade XI

Posted on: 23 February, 2022

लिई सत्य सुविचार 
बन्नुपर्छ इमानदार
हरेक काम गर्नुअघि
गर्ने गर सुविचार ।

पछि असल हुनलाई
राम्रो बानी देखाउनलाई 
गलत पाइला नचाल, 
राम्रो बानी बसाल ।