Logo

Student Corner

फूलजस्तै बन

Written by: Sabhya Marasini Pradhan - 30039, Grade IV

Posted on: 22 February, 2022

फूलकाे सानाे पात
जस्तै हाम्रा हात
साना सना डाँठ
निकै राम्राे छाँट
बन्नुपर्छ सभ्य
फूलजस्तै भव्य
सयपत्री र लालीगुराँस
बन्नुहुन्न हामी निराश
फूलजस्तै मुस्कुराउँछु
भमराजस्तै गुनगुनाउँछु
घामपानी,आँधीबेरी 
सहन्छ फूलले मुस्कुराइ
सिकाउँछ यसले हाँस्न
सधैँ दुःखमा पनि मलाई 
जन्मिदा पनि फूल
मर्दा पनि फूला
सुख अनि दुःख
पर्दा पनि फूल
तिमी पनि मर्दा पर्दा 
साथ दिन नभुल