Logo

Student Corner

कलम

Written by: Kritish Chhetri - 30045, Grade IV

Posted on: 21 February, 2022

कलमले हामी लेख्छाैँ
राम्राराम्रा अक्षर 
कलमले लेखेका कुरा 
नगराैँ है अटेर
देशविदेशका कुरा
लेख्ने सबै पूरा
कलमले सहयाेग गरी
गर्छ रक्षा सबैकाे
ज्यान बचाउने कलम हाे
गुन लगाउने धेरैकाे
नियम कानुन लेखेर 
राख्छ देशलाई बाँधेर
जस्ताे तिम्राे साेँच
कलम बग्छ त्यस्तै
असल विचार गरी
बन्नुपर्छ व्यस्तै